कोभिड–१९ लाइभ अपडेट

All countries
41,050,369
संक्रमित
Updated on October 21, 2020 12:27 pm
All countries
30,146,020
निको भएका
Updated on October 21, 2020 12:27 pm
All countries
1,129,741
मृत्यु
Updated on October 21, 2020 12:27 pm

कोभिड–१९ महामारी लाइभ अपडेट

All countries
41,050,369
संक्रमित
Updated on October 21, 2020 12:27 pm
All countries
30,146,020
निको भएका
Updated on October 21, 2020 12:27 pm
All countries
1,129,741
मृत्यु
Updated on October 21, 2020 12:27 pm

स्पेनमा अब टिम अभ्यास गर्न पाइने

म्याड्रिड — स्पेनी ला लिगाले सोमबार क्लबलाई टिम अभ्यास गर्न पाउने छुट दिएको छ । अर्को महिनादेखि फेरि लिग सुरु गर्ने तर्खरमा रहेको स्पेनमा अब एकपल्टमा १० खेलाडीले समूहगत अभ्यास गर्न पाउनेछन् ।

कोरोना भाइरस महामारीबीच स्पेन फेरि सामान्य स्थानमा फर्कने तयारीमा छ । यसका लागि सरकारले निश्चित नियम भने बनाएको छ ।

कोरोना संक्रमणले सबैभन्दा बढी प्रभावित सहरका क्लब रियल र एटलेटिको म्याड्रिड तथा बार्सिलोनाले १० खेलाडी सम्मिलित प्रशिक्षण कार्यक्रम सुरु गर्न सक्नेछन् ।

ला लिगाले जुन १२ बाट फेरि फुटबल सुरु गर्ने योजना बनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

छोरीलाई बलात्कार प्रयास गरेको आरोपमा बुवा पक्राउ

भुपेन्द्र ओली दोधरा चाँदनी ४ असोज । कञ्चनपुरको माहाकाली नगरपालीकाकाका एक पुरुष आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । माहाकाली नगरपालिकाका ५१ बर्षीय पुरुषले...

राहत वितरणमा वास्तविक पिडितलाई छुटाएको भन्दैँ विरोध

भुपेन्द्र ओली महेन्द्रनगर २ कार्तिक । कञ्चनपुरको माहाकाली नगरपालिकामा राहत विरतणमा वास्तविक पिडितलाई छुटाएको भन्दैँ स्थानीयले विरोध जनाएका छन् । आईतबार वडा नम्बर का स्थानीयले...

४० औं विश्व खाद्य दिवसका अबसरमा संवाद कार्यक्रम सम्पन्न

हाम्रो पहलः दिगो कृषि, पोषिलो आहार भन्ने मुल नाराका साथ कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा शुक्रबार ४० औ विश्व खाद्य दिवस मनाइएको छ । कृषि ज्ञान केन्द्र...