कोभिड–१९ लाइभ अपडेट

All countries
264,473,438
संक्रमित
Updated on December 3, 2021 11:21 am
All countries
236,729,499
निको भएका
Updated on December 3, 2021 11:21 am
All countries
5,250,054
मृत्यु
Updated on December 3, 2021 11:21 am

कोभिड–१९ महामारी लाइभ अपडेट

All countries
264,473,438
संक्रमित
Updated on December 3, 2021 11:21 am
All countries
236,729,499
निको भएका
Updated on December 3, 2021 11:21 am
All countries
5,250,054
मृत्यु
Updated on December 3, 2021 11:21 am

शैलेस थापा क्षेत्री नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त

काठमाडौंः नेपाल प्रहरीको २८ औं प्रहरी महानिरीक्षकमा शैलेस थापा क्षेत्री (आईजीपी) नियुक्त भएका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई नयाँ प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय लिएको हो।

वर्तमान आईजीपी ठाकुर ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण भोलिदेखि अनिवार्य अवकाश पाउने भएकाले सरकारले मंगलबारै थापालाई नयाँ प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो।

नयाँ प्रहरी महानिरीक्षकका लागि दुई एआईजीपी थापा र हरिबहादुर पालको चर्चा थियो। आईजीपीको मुख्य प्रतिस्पर्धामा थापासँग हरिबहादुर पाल थिए।

आईजिपी नियुक्तिसँगै रिक्त हुने एआईजीपीको दुई पदमा डिआईजीपीहरू निरज शाही, प्रद्युम्‍न कार्की र विश्‍वराज पोखरेल छन्।

तीन डिआईजीपीमध्येबाट जो एआईजीपी हुन्छ, तिनैमध्ये एकजना २०७९ वैशाखमा प्रहरी महानिरीक्षक बन्‍ने छन्। डिआईजीपीहरू शाही, कार्की र पोखरेलमध्ये दुईजना असार २५ पछि एआईजिपी बन्‍नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

फियान नेपालद्धारा महाकाली सिँचाई आयोजनाको प्रभावकारी व्यवस्थापनका लागि छलफल

महेन्द्रनगर ८ असार । कञ्चनपुरमा महाकाली सिँचाई आयोजनाको प्रभावकारी व्यवस्थापनका लागि सरोकारवाला निकायसँग छलफल गरिएको छ । फियान नेपालको आयोजनामा महाकाली सिँचाईको प्रभावलाई दिर्घकालिन व्यवस्थापन...

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ३ मन्त्रीसँग माग्यो स्पष्टीकरण

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने ३ मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह...

भगवान कृष्ण,भगवान गौतम बुद्ध, जैन मुनी भद्रबाहु, सम्राट अशोक – सन्दर्भ काठमाण्डौ भ्रमण

-शरदचन्द्र ओझा ,भवनियापुर–१४ नेपालगँज अनुश्रुती कालको बारेमा गरिएको बिश्लेषण अनुसार दानासुर नामको राक्षसले काठमाण्डौ उपत्यकालाई पुनः जलमग्न पारेकोले द्वारकाबाट भगवान श्री कृष्ण को आगमन यहाँ...