कोभिड–१९ लाइभ अपडेट

All countries
41,050,369
संक्रमित
Updated on October 21, 2020 12:27 pm
All countries
30,146,020
निको भएका
Updated on October 21, 2020 12:27 pm
All countries
1,129,741
मृत्यु
Updated on October 21, 2020 12:27 pm

कोभिड–१९ महामारी लाइभ अपडेट

All countries
41,050,369
संक्रमित
Updated on October 21, 2020 12:27 pm
All countries
30,146,020
निको भएका
Updated on October 21, 2020 12:27 pm
All countries
1,129,741
मृत्यु
Updated on October 21, 2020 12:27 pm

योगेश भट्टराई भन्छन्ः दुर्घटना नजिक छ, सबै रोकिऔं

  • 11
    Shares

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य एवं पर्यटनमन्त्री योगेश भट्टराईले नेकपामा दुर्घटना नजिकिएको भन्दै थप कदम चाल्नबाट रोकिन आग्रह गरेका छन्।

गएको १० असारबाट शुरू भएर पटकपटक स्थगित हुँदै आएको पार्टीको स्थायी समिति बैठकमा सहमति हुन नसकेपछि भट्टराईले मंगलबार हतारमा कुनै कदम नचाल्न आग्रह गरेका छन्।

मंगलबार बस्ने भनिएको स्थायी समिति बैठक पूर्वनिर्धारित समयमा नै बस्न नसके पनि केही समय अघिदेखि शुरु भएको छ। बैठकमा प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित छन्।

प्रधानमन्त्री ओलीले आज बोलाइएको स्थायी कमिटी बैठक एकतर्फी निर्णय लिएर स्थगित गरेका थिए। तर, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले भने बैठक नरोक्ने निर्णय लिएको छ।

ओलीले बैठक स्थगित गर्ने निर्णय गरे पनि दाहाल–समूहका नेताहरु बालुवाटार पुगिसकेका थिए। “अहिले बैठक शुरु हुँदैछ”, स्थायी कमिटी सदस्य गोकर्ण बिष्टले भने।

स्रोतका अनुसार, बैठकमा नियमित अजेण्डामा छलफल हुने भएको छ। यसअगाडि प्रधानमन्त्री र अध्यक्षबाट ओलीले राजीनामा दिनुपर्ने माग उठेको थियो। बैठकमा प्रधानमन्त्री ओली निकट नेताहरु समेत सामेल छन्।

  • 11
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

छोरीलाई बलात्कार प्रयास गरेको आरोपमा बुवा पक्राउ

भुपेन्द्र ओली दोधरा चाँदनी ४ असोज । कञ्चनपुरको माहाकाली नगरपालीकाकाका एक पुरुष आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । माहाकाली नगरपालिकाका ५१ बर्षीय पुरुषले...

राहत वितरणमा वास्तविक पिडितलाई छुटाएको भन्दैँ विरोध

भुपेन्द्र ओली महेन्द्रनगर २ कार्तिक । कञ्चनपुरको माहाकाली नगरपालिकामा राहत विरतणमा वास्तविक पिडितलाई छुटाएको भन्दैँ स्थानीयले विरोध जनाएका छन् । आईतबार वडा नम्बर का स्थानीयले...

४० औं विश्व खाद्य दिवसका अबसरमा संवाद कार्यक्रम सम्पन्न

हाम्रो पहलः दिगो कृषि, पोषिलो आहार भन्ने मुल नाराका साथ कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा शुक्रबार ४० औ विश्व खाद्य दिवस मनाइएको छ । कृषि ज्ञान केन्द्र...