कोभिड–१९ लाइभ अपडेट

All countries
194,070,340
संक्रमित
Updated on July 24, 2021 12:19 pm
All countries
174,437,050
निको भएका
Updated on July 24, 2021 12:19 pm
All countries
4,160,337
मृत्यु
Updated on July 24, 2021 12:19 pm

कोभिड–१९ महामारी लाइभ अपडेट

All countries
194,070,340
संक्रमित
Updated on July 24, 2021 12:19 pm
All countries
174,437,050
निको भएका
Updated on July 24, 2021 12:19 pm
All countries
4,160,337
मृत्यु
Updated on July 24, 2021 12:19 pm

प्रा.डा. कलौनी मानविकि तथा सामाजिकशास्त्र संकायको डिनमा नियुक्त

महेन्द्रनगर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको मानविकि तथा सामाजिकशास्त्र संकायको डिनमा नियुक्त प्राध्यापक डाक्टर मुकुन्द बल्लभ कलौनी नियुक्त भएका छन् ।

विश्वविद्यालयले बुधबार प्रा.डा कलौनीलाई डिनमा नियुक्त गरेको हो । विश्वविद्यालयका प्रवक्ता गोविन्द बल्लभ पन्तले प्रा.डा कलौनीलाई मानविकि तथा सामाजिकशास्त्र संकायको डिन कार्यालय जिम्मेवारी दिईएको बताए ।

उनका अनुसार निवर्तमान डिन प्रा.डा चन्दन सिंह बोहराको कार्यकाल सकिएपछि प्राडा कलौनिलाई डिनको जिम्मेवारी दिईएको हो ।

प्रा.डा कलौनी तत्कालिन सिद्धनाथ बहुमुखी क्याम्पस र समायोजनपछि सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पस प्रमुख समेत रहेका थिए ।

निवर्तमान डिन बोहाराको गत माघ २३ गते ४ वर्षे कार्यकाल सकिएको थियो । नव नियुक्त डिन कलौनीले विश्वविद्यालय र संकायको विकासका लागी काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

फियान नेपालद्धारा महाकाली सिँचाई आयोजनाको प्रभावकारी व्यवस्थापनका लागि छलफल

महेन्द्रनगर ८ असार । कञ्चनपुरमा महाकाली सिँचाई आयोजनाको प्रभावकारी व्यवस्थापनका लागि सरोकारवाला निकायसँग छलफल गरिएको छ । फियान नेपालको आयोजनामा महाकाली सिँचाईको प्रभावलाई दिर्घकालिन व्यवस्थापन...

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ३ मन्त्रीसँग माग्यो स्पष्टीकरण

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने ३ मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह...

भगवान कृष्ण,भगवान गौतम बुद्ध, जैन मुनी भद्रबाहु, सम्राट अशोक – सन्दर्भ काठमाण्डौ भ्रमण

-शरदचन्द्र ओझा ,भवनियापुर–१४ नेपालगँज अनुश्रुती कालको बारेमा गरिएको बिश्लेषण अनुसार दानासुर नामको राक्षसले काठमाण्डौ उपत्यकालाई पुनः जलमग्न पारेकोले द्वारकाबाट भगवान श्री कृष्ण को आगमन यहाँ...