कोभिड–१९ लाइभ अपडेट

All countries
244,405,472
संक्रमित
Updated on October 25, 2021 5:12 am
All countries
219,694,286
निको भएका
Updated on October 25, 2021 5:12 am
All countries
4,963,325
मृत्यु
Updated on October 25, 2021 5:12 am

कोभिड–१९ महामारी लाइभ अपडेट

All countries
244,405,472
संक्रमित
Updated on October 25, 2021 5:12 am
All countries
219,694,286
निको भएका
Updated on October 25, 2021 5:12 am
All countries
4,963,325
मृत्यु
Updated on October 25, 2021 5:12 am

अस्ट्रेलियामा उदाउदै नेपाली मुलका फोटोग्राफर सरोज पन्त

  • 856
    Shares

अस्ट्रेलिया- विदेशमा बस्ने नेपालीहरुले आफ्नो कला र ज्ञानले नेपालको शिर उच्च राखेको प्रमाणहरु धेरै छन् ।

यसैगरी अस्ट्रेलियामा नेपाली मुलका फोटोग्राफर सरोज पन्त उदाउदै छन् विशेष गरेर बन्यजन्तु र प्रकृती फोटोग्राफीमा अब्बल फोटोग्राफर सरोज पन्तले नेपाल छोडेर अष्टे«लियामा बस्न थालेको ११ बर्ष भइसकेको छ ।

उनी अस्ट्रेलियाको Queensland प्रदेशको Toowoomba मा श्रीमती सहित दुई छोरी र एक छोराका साथ बस्दै आएका छन् । बाल्यकालदेखि मिडियामा जोडीदै आएका पन्तको सपना ठुलो भएर फोटोग्राफर बन्ने थियो ।

बन्यजन्तु र प्राकृतिक माहोलमा रमाउने पन्त भन्छन् “मैले पहिलो पटक १६ बर्ष को उमेरमा मेरो भीनाजु ले दुबइ बाट ल्याउनु भएको (Yashica) क्यामेरा चलाउने मौका पाएको थिए । उनि नेपाल हुदा त्यो बेलाको चर्चित टेलिसिरिएल , महजोडी, तितो सत्य, गितान्जली र जिरे खुर्सानीमा काम गरीसकेका छन् ।

उनी Toowoomba समाजमा हुने विभिन्न कार्यक्रमहरुमा हास्यव्यंगको माध्यमबाट सधै मनोरन्जन गराउदै आएका छन । फोटोग्राफीमा मात्र सिमति नरहेर उनि स्कृप्ट लेखनमा पनि राम्रो दखल राख्छन । संस्थामा रहेर होस वा बाहिर रहेर होस उनले सधै निस्वार्थ रुपले आवश्यक परेको खण्डमा समाजका विभिन्न कार्यक्रममा टेवा पु¥याउदै आएका छन ।

धेरै समय फोटोग्राफीको अभ्यास पछि उन्ले सन् वि।स २०७१ बाट प्रोफेशनल फोटोग्राफी शुरु गरेका हुन । उन्ले मुख्य विद्या बन्यजन्तु र प्रकृति लाइ बनाए पनि Toowoomba समाजमा हुने विभिद कार्यक्रमहरुमा ब्यबसायिक फोटोग्राफी पनि गर्दे आएका छन ।

पन्त भन्छन् वन्यजन्तुको तस्वीर हामीले हेर्दा जति सुन्दर हुन्छ त्यसलाइ क्यामारामा कैद गर्न त्यतीनै कठीन छ । उन्ले कुनै तस्वीर लीनलाइ हप्तौ लगाएर पनि कैद गरेको अनुभव सुनाए । भनीन्छनी करोडौ वर्ष पछि हिरा बन्दछ । त्यसरीनै एउटा सुन्दर तस्वीर बन्नलाइ एउटा फोटोग्राफरको संघर्ष हुन्छ । प्रोफेशनल फोटोग्राफी मा लागेका पन्तले नेपालको बन्यजन्तु र अष्टे«लीयाको वन्यजन्तुको तस्वीरहरु क्यामारामा कैद गरिसकेका छन्।

Queensland को प्रमुख विश्वविद्यालय University of Southern Queensland, जसमा १ हजार ३ सय भन्दा बढी नेपाली विद्यार्थीहरुले अध्ययन गरिसकेका छन् । अहिले नेपाली विधार्थीहरुको आकर्षण बनेको विश्वविद्यालय जसले नेपाली विधार्थी र समाजलाइ महत्व दिएको छ । पन्तले हरेक बर्ष आफ्नो उत्कृष्ट तस्वीर छनोट गर्ने गरेका छन् ।

उहाले नेपालको वन्यजन्तुको तस्वीरलाइ अष्टे«लीयामा बारम्बार प्रस्तुत गर्ने गरेका छन । यस वर्षको अहिले सम्मको उत्कृष्ट तस्वीर उन्ले सार्वजनिक गरेपछी Toowoomba को कम्युनिटी बाट विश्वविद्यालयको उप कुलपति सम्म पुग्न गयो र विश्वविधालयको मिटिङ द्धारा उहांको तस्वीरलाइ विश्वविद्यालयमा राख्ने निर्णय गरियो । जुलाइ 29 मा विश्वविद्यालयले “तस्वीर हस्तान्तरण” कार्यक्रमको आयोजना गर्यो ।

पन्तले गौरवमय तरीकाले राष्ट्रीय पोशाक मा सजीएर नेपालको गौरव राखेर आफ्ना्े उत्कृष्ट सिर्जना विश्वविद्यालयका उप कुलपतिलाइ हस्तान्तरण गरेका छन । पन्तले आउदो बर्षको सुरुवातीमा Toowoomba Council  र University को सग्ंलगनतामा आफना उत्कृष्ट तस्वीरहरुको फोटो प्रर्दशनी गर्ने योजना बनाएका छन ।

पन्त भन्छन्–  विश्वमा वन्यजन्तु फोटोग्राफी र नेपालको शिर उच्च हुने कार्यमा लागिरहने छु ।

  • 856
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

फियान नेपालद्धारा महाकाली सिँचाई आयोजनाको प्रभावकारी व्यवस्थापनका लागि छलफल

महेन्द्रनगर ८ असार । कञ्चनपुरमा महाकाली सिँचाई आयोजनाको प्रभावकारी व्यवस्थापनका लागि सरोकारवाला निकायसँग छलफल गरिएको छ । फियान नेपालको आयोजनामा महाकाली सिँचाईको प्रभावलाई दिर्घकालिन व्यवस्थापन...

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ३ मन्त्रीसँग माग्यो स्पष्टीकरण

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने ३ मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह...

भगवान कृष्ण,भगवान गौतम बुद्ध, जैन मुनी भद्रबाहु, सम्राट अशोक – सन्दर्भ काठमाण्डौ भ्रमण

-शरदचन्द्र ओझा ,भवनियापुर–१४ नेपालगँज अनुश्रुती कालको बारेमा गरिएको बिश्लेषण अनुसार दानासुर नामको राक्षसले काठमाण्डौ उपत्यकालाई पुनः जलमग्न पारेकोले द्वारकाबाट भगवान श्री कृष्ण को आगमन यहाँ...