कोभिड–१९ लाइभ अपडेट

All countries
264,498,101
संक्रमित
Updated on December 3, 2021 1:28 pm
All countries
236,741,050
निको भएका
Updated on December 3, 2021 1:28 pm
All countries
5,250,283
मृत्यु
Updated on December 3, 2021 1:28 pm

कोभिड–१९ महामारी लाइभ अपडेट

All countries
264,498,101
संक्रमित
Updated on December 3, 2021 1:28 pm
All countries
236,741,050
निको भएका
Updated on December 3, 2021 1:28 pm
All countries
5,250,283
मृत्यु
Updated on December 3, 2021 1:28 pm

मुख्यमन्त्री भट्टद्धारा अटवारी पर्वको अवसरमा शुभकामना सन्देश

धनगढीः थारु समुदायले मनाउदै आएको अतवारी पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले शुभकामना सन्देश दिएका छन् ।

शुभकामना सन्देशमा उनले अतवारी पर्वले प्रदेशमा सामाजिक, सांस्कृतिक एवम् भातृत्वको सन्देश दिन सकोस् भन्ने शुभेच्छा प्रकट गरेका छन् ।

अहिले कोरोनाको माहामारीबाट उत्पन्न जटिल समस्याका कारण सुदूरपश्चिम प्रदेश पनि कठिन मोडमा गुर्जिरहेको बताउँदै मुख्यमन्त्री भट्टले यस कठिन परिस्थितिमा सजगता अपनाउँदै आपसी समझदारी र बन्धुतवको भावना जगाइ अतबारी पर्वलाई खुशियालीका साथ मनाउने विश्वास लिएको बताए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

फियान नेपालद्धारा महाकाली सिँचाई आयोजनाको प्रभावकारी व्यवस्थापनका लागि छलफल

महेन्द्रनगर ८ असार । कञ्चनपुरमा महाकाली सिँचाई आयोजनाको प्रभावकारी व्यवस्थापनका लागि सरोकारवाला निकायसँग छलफल गरिएको छ । फियान नेपालको आयोजनामा महाकाली सिँचाईको प्रभावलाई दिर्घकालिन व्यवस्थापन...

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ३ मन्त्रीसँग माग्यो स्पष्टीकरण

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने ३ मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह...

भगवान कृष्ण,भगवान गौतम बुद्ध, जैन मुनी भद्रबाहु, सम्राट अशोक – सन्दर्भ काठमाण्डौ भ्रमण

-शरदचन्द्र ओझा ,भवनियापुर–१४ नेपालगँज अनुश्रुती कालको बारेमा गरिएको बिश्लेषण अनुसार दानासुर नामको राक्षसले काठमाण्डौ उपत्यकालाई पुनः जलमग्न पारेकोले द्वारकाबाट भगवान श्री कृष्ण को आगमन यहाँ...