कोभिड–१९ लाइभ अपडेट

All countries
41,042,579
संक्रमित
Updated on October 21, 2020 10:23 am
All countries
30,142,150
निको भएका
Updated on October 21, 2020 10:23 am
All countries
1,129,591
मृत्यु
Updated on October 21, 2020 10:23 am

कोभिड–१९ महामारी लाइभ अपडेट

All countries
41,042,579
संक्रमित
Updated on October 21, 2020 10:23 am
All countries
30,142,150
निको भएका
Updated on October 21, 2020 10:23 am
All countries
1,129,591
मृत्यु
Updated on October 21, 2020 10:23 am

न्यूनतम तलबलाई कार्यान्वयन गर्छाैंः कतार चेम्बर

काठमाडौँ — कतारका व्यवसायीहरुको संगठन कतार चेम्बर अफ कमर्सले आप्रवासी श्रमिकको लागि भेदभाव नगर्ने गरी तय गरिएको न्यूनतम तलब कार्यान्वयन हुने विश्वास दिलाएको छ ।

कतार सरकारले १४ भदौमा पहिलो पटक अदक्ष श्रमिकको लागि एक हजार रियाल (३२ हजार रुपैयाँ) न्यूनतम तलब तोकेको थियो । रोजगारदाताको अनुमतिबिना रोजगारदाता परिवर्तन गर्न पाउने नियम जारी गरेको थियो ।

चेम्बर अफ कमर्सले न्यूनतम तलब निर्धारण र रोजगारदाता परिवर्तनले आप्रवासी श्रमिकलाई सुरक्षा प्रदान गर्नुको साथै श्रम बजार सुधारको लागि महत्त्वपूर्ण कदम भनेको छ ।

‘अदक्ष श्रमिक र घरेलु श्रमिकको लागि तय गरिएको न्यूनतम तलब कार्यान्वयन गर्ने अद्वितिय निर्णय हो । यसले एउटै समयमा श्रमिक र रोजगारदाताको रुचिलाई सन्तुलन राख्छ । स्थानीय श्रम बजारलाई दिगो बनाइराख्न योगदान गर्छ’, चेम्बरका अध्यक्ष शेख खालिफा विन जस्सिम विन मोहम्मद अल–थानीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कतारको अर्थतन्त्रलाई क्षेत्रीय र विश्वव्यापीरुपमा थप प्रतिस्पर्धी बनाउँछ । निजी रोजगारदातालाई दक्ष र प्रशिक्षार्थी श्रमिकसँग सम्बन्ध कायम गर्न अवसर मिल्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

छोरीलाई बलात्कार प्रयास गरेको आरोपमा बुवा पक्राउ

भुपेन्द्र ओली दोधरा चाँदनी ४ असोज । कञ्चनपुरको माहाकाली नगरपालीकाकाका एक पुरुष आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । माहाकाली नगरपालिकाका ५१ बर्षीय पुरुषले...

राहत वितरणमा वास्तविक पिडितलाई छुटाएको भन्दैँ विरोध

भुपेन्द्र ओली महेन्द्रनगर २ कार्तिक । कञ्चनपुरको माहाकाली नगरपालिकामा राहत विरतणमा वास्तविक पिडितलाई छुटाएको भन्दैँ स्थानीयले विरोध जनाएका छन् । आईतबार वडा नम्बर का स्थानीयले...

४० औं विश्व खाद्य दिवसका अबसरमा संवाद कार्यक्रम सम्पन्न

हाम्रो पहलः दिगो कृषि, पोषिलो आहार भन्ने मुल नाराका साथ कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा शुक्रबार ४० औ विश्व खाद्य दिवस मनाइएको छ । कृषि ज्ञान केन्द्र...