कोभिड–१९ लाइभ अपडेट

All countries
41,040,619
संक्रमित
Updated on October 21, 2020 9:23 am
All countries
30,139,592
निको भएका
Updated on October 21, 2020 9:23 am
All countries
1,129,591
मृत्यु
Updated on October 21, 2020 9:23 am

कोभिड–१९ महामारी लाइभ अपडेट

All countries
41,040,619
संक्रमित
Updated on October 21, 2020 9:23 am
All countries
30,139,592
निको भएका
Updated on October 21, 2020 9:23 am
All countries
1,129,591
मृत्यु
Updated on October 21, 2020 9:23 am

आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरका कर्मचारीमा कोरोना संक्रमण पुष्टी

  • 5
    Shares

महेन्द्रनगर २० असोज ।
कञ्चनपुरस्थित आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरमा कार्यरत एक कर्मचारीका कोरोना संक्रमण पुष्टी भएको छ ।

सोमबार परिक्षण गरिएको रिर्पोट अनुसार उनका रिर्पोट पोजेटिभ देखिएको हो ।

कोरोना पुष्टी भएका कर्मचारीको स्वाब महाकाली अस्पलातबाट शुक्रबार परिक्षणका लागि पठाईएको थियो ।

कर्मचारीमा कोरोना पुष्टी भएपनि अत्याआवश्यक सेवा नरोकिने कार्यालयले जनाएको छ । – देशपाटी न्युज

 

  • 5
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

छोरीलाई बलात्कार प्रयास गरेको आरोपमा बुवा पक्राउ

भुपेन्द्र ओली दोधरा चाँदनी ४ असोज । कञ्चनपुरको माहाकाली नगरपालीकाकाका एक पुरुष आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । माहाकाली नगरपालिकाका ५१ बर्षीय पुरुषले...

राहत वितरणमा वास्तविक पिडितलाई छुटाएको भन्दैँ विरोध

भुपेन्द्र ओली महेन्द्रनगर २ कार्तिक । कञ्चनपुरको माहाकाली नगरपालिकामा राहत विरतणमा वास्तविक पिडितलाई छुटाएको भन्दैँ स्थानीयले विरोध जनाएका छन् । आईतबार वडा नम्बर का स्थानीयले...

४० औं विश्व खाद्य दिवसका अबसरमा संवाद कार्यक्रम सम्पन्न

हाम्रो पहलः दिगो कृषि, पोषिलो आहार भन्ने मुल नाराका साथ कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा शुक्रबार ४० औ विश्व खाद्य दिवस मनाइएको छ । कृषि ज्ञान केन्द्र...