कोभिड–१९ लाइभ अपडेट

All countries
41,050,369
संक्रमित
Updated on October 21, 2020 12:27 pm
All countries
30,146,020
निको भएका
Updated on October 21, 2020 12:27 pm
All countries
1,129,741
मृत्यु
Updated on October 21, 2020 12:27 pm

कोभिड–१९ महामारी लाइभ अपडेट

All countries
41,050,369
संक्रमित
Updated on October 21, 2020 12:27 pm
All countries
30,146,020
निको भएका
Updated on October 21, 2020 12:27 pm
All countries
1,129,741
मृत्यु
Updated on October 21, 2020 12:27 pm

सुन्दरनगरका स्थानीय र एसएसबी बिच बिबाद, एसएसबीले ज्यादती गरेको स्थानियको आरोप

  • 4
    Shares

भुपेन्द्र ओली

कञ्चनपुर जिल्लाको माहाकाली नगरपालिका –८ स्थित नेपाल–भारत सिमा पिल्लर १८ नजिक दशगजा क्षेत्रमा सुन्दरनगका स्थानीयबासी र भारतीय सिमा सुरक्षा बलका सुरक्षाकर्मीहरु बिच बुधवार विवाद भएको छ ।

सुन्दरनगर बस्ती नजिक रहेको नेपाल–भारत सिमा दशगजा क्षेत्रमा भारततर्फबाट स्थानीयहरु ले बोरिङ्ग को पानि दस गजा क्षेत्रमा लगाए पछि स्थानियबासी र एसएसबी बिच विवाद भएको हो । नेपालतर्फका स्थानीयहरुले दशगजा क्षेत्रमा बोरिङ्गले पानि लगाएको बिरोधमा भारत तर्फका स्थानियसंग कुरा बुझदा भारतीय सिमा सुरक्षा बलको टोली सहित आई नेपाली नागरिकहरुसंग बिबाद गरेका थिए ।

भारतीय सिमा सुरक्षा बलका सुरक्षाकर्मीहरुले बिबाद हुदाको समयमा मोबाइलमा भिडियो रिर्कड गरेपछि स्थानियहरुले एसएसबीको मोबाइल नियन्त्रणमा लिएका थिए । रिर्कड भएको भिडियो डिलिट गर्ने भन्ने सहमतिमा माबाइल फिार्त गरेपनि एसएसबीले भिडियो डिलिट गरेरनन ।

भारतीय सिमा सुरक्षा बलको आग्रहमा भारततर्फका बासिन्दाहरुले दशगजामा पानी लगाइएको स्थानियहरुले आरोप लगाएका छन । तर एसएसबीले खेत सिचाई गर्दा पानीको पाइप फुटेर दसगजा क्षेत्रमा पानी गएको दाबी गरे । घटनास्थलमा रहेका सञ्चारकर्मीहरुलाई एसएसबीले फोटो खिच्न र भिडियो बनाउने अबरोध गर्ने प्रयास गरेका थिए ।

बिबाद पछि इलाका प्रहरी कार्यालय, दोधाराचाँदनीका प्रहरी निरिक्षक लालबहादुर बम, शसस्त्र सिमा सुरक्षा प्रहरी बलका प्रहरी निरिक्षक कृष्ण बोहोरा, वार्ड न. ८ का वार्ड अध्यक्ष ओम प्रकाश रोकाया, दुबै तर्फका स्थानीयहरू र भारतीय सिमा सुरक्षा बलका बिच छलफल भएको थियो । छलफल पछि दुवै पक्षबाट अब उर्पान्त सिमामा बिबाद नगर्र्नेे सहमति गरेका छन ।

भारतीय सिमा सुरक्षा बलका सुरक्षाकर्मीहरुले समय समयमा नेपालतर्फका स्थानियबासीहरुलाई बिभिन्न बाहानामा दुख दिने गरेको स्थानियहरु बताउछन ।

 

  • 4
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

छोरीलाई बलात्कार प्रयास गरेको आरोपमा बुवा पक्राउ

भुपेन्द्र ओली दोधरा चाँदनी ४ असोज । कञ्चनपुरको माहाकाली नगरपालीकाकाका एक पुरुष आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । माहाकाली नगरपालिकाका ५१ बर्षीय पुरुषले...

राहत वितरणमा वास्तविक पिडितलाई छुटाएको भन्दैँ विरोध

भुपेन्द्र ओली महेन्द्रनगर २ कार्तिक । कञ्चनपुरको माहाकाली नगरपालिकामा राहत विरतणमा वास्तविक पिडितलाई छुटाएको भन्दैँ स्थानीयले विरोध जनाएका छन् । आईतबार वडा नम्बर का स्थानीयले...

४० औं विश्व खाद्य दिवसका अबसरमा संवाद कार्यक्रम सम्पन्न

हाम्रो पहलः दिगो कृषि, पोषिलो आहार भन्ने मुल नाराका साथ कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा शुक्रबार ४० औ विश्व खाद्य दिवस मनाइएको छ । कृषि ज्ञान केन्द्र...