कोभिड–१९ लाइभ अपडेट

All countries
231,385,937
संक्रमित
Updated on September 24, 2021 8:13 am
All countries
206,332,091
निको भएका
Updated on September 24, 2021 8:13 am
All countries
4,742,562
मृत्यु
Updated on September 24, 2021 8:13 am

कोभिड–१९ महामारी लाइभ अपडेट

All countries
231,385,937
संक्रमित
Updated on September 24, 2021 8:13 am
All countries
206,332,091
निको भएका
Updated on September 24, 2021 8:13 am
All countries
4,742,562
मृत्यु
Updated on September 24, 2021 8:13 am

दुर्घटना न्युनिकरणका लागी सनसेटका युवाहरू छाडा गाईबस्तुलाई रेडियम बेल्ट बाध्दै

भुपेन्द्र ओली

दाेधाराचादँनीः माहाकाली नगरपालिकामा छाडा चौपायाबाट हुने दुर्घटना न्युनिकरणका लागी सनसेट युवा संस्थाले छाडा गाईबस्तुलाई रेडियम बेल्ट बाध्ने अभियान सुरु गरेको छ ।

छाडा चौपाया ब्यबस्थापनमा नगरपालिकाले चासो नदेखाएपछि सनसेट युवा संस्थाले नगरपालिकाको बिरोध स्वरुप छाडा गाईबस्तुलाई रेडियम बेल्ट बाध्ने अभियान सुरु गरेका हुन ।रेडिएम बेल्टले रातीको समयमा छाडा गाइबस्तुहरु देखिने भएका कारण सडक दुर्घटनामा कमी आउने सनसेटले जनायो ।

नगरपालिकाले छाडाचौपाया ब्यवस्थापन सम्बन्धि कार्याबिधि बनाएर टाेलटाेलका घरमा गएर गाइबस्तुमा संकेत िचन्ह  लगाइएको थियो ।

नगरपालिकाले कार्यबिधीले ताेके बमाेजिम गाईबस्तुलाई संकेत िचन्ह लगाएपनि गाईबस्तु छाडा छोड्ने धनिहरुलाई कार्यबिधिले तोके बमोजिम कार्वाही नगरेको सनसेटका अध्यक्ष रमेश भण्डारीले बताए । छाडा चौपाया समस्या समाधान गर्नलाई नगरपालिकाको ध्यान पुगोस भनेर नया किसमको विरोध गर्ने तरिकाले छाडा गाईबस्तुलाई रेडियम बेल्ट बाध्ने अभियान सुरु गरेको सनसेटका अध्यक्ष रमेश भण्डारीले बताए ।

नगरपालिकाको बिरोध आन्दोलन तथा धर्ना गरेर पनि गर्न सकिने तर आन्दोलन तथा धर्ना जस्ता बिरोधले नगरपालिकाका सेवाग्राहीहरुको सेवामा असर पुग्ने हुदा युवाहरुले समस्या समाधानमा सकारात्मक कदमले अगाडी बड्नुपर्छ भन्ने उदेश्यले अभियान सुरु गरेको सनसेटका सदस्य सन्दिप बस्नेतले बताए ।

सनसेट युवा संस्थाले स्वंसेवा रुपमा माहाकाली नगरपालिकाको विकास र समृद्धीका लागी विभिन्न कार्यकम गर्दै आइरेहको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

फियान नेपालद्धारा महाकाली सिँचाई आयोजनाको प्रभावकारी व्यवस्थापनका लागि छलफल

महेन्द्रनगर ८ असार । कञ्चनपुरमा महाकाली सिँचाई आयोजनाको प्रभावकारी व्यवस्थापनका लागि सरोकारवाला निकायसँग छलफल गरिएको छ । फियान नेपालको आयोजनामा महाकाली सिँचाईको प्रभावलाई दिर्घकालिन व्यवस्थापन...

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ३ मन्त्रीसँग माग्यो स्पष्टीकरण

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने ३ मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह...

भगवान कृष्ण,भगवान गौतम बुद्ध, जैन मुनी भद्रबाहु, सम्राट अशोक – सन्दर्भ काठमाण्डौ भ्रमण

-शरदचन्द्र ओझा ,भवनियापुर–१४ नेपालगँज अनुश्रुती कालको बारेमा गरिएको बिश्लेषण अनुसार दानासुर नामको राक्षसले काठमाण्डौ उपत्यकालाई पुनः जलमग्न पारेकोले द्वारकाबाट भगवान श्री कृष्ण को आगमन यहाँ...