कोभिड–१९ लाइभ अपडेट

All countries
41,050,369
संक्रमित
Updated on October 21, 2020 12:27 pm
All countries
30,146,020
निको भएका
Updated on October 21, 2020 12:27 pm
All countries
1,129,741
मृत्यु
Updated on October 21, 2020 12:27 pm

कोभिड–१९ महामारी लाइभ अपडेट

All countries
41,050,369
संक्रमित
Updated on October 21, 2020 12:27 pm
All countries
30,146,020
निको भएका
Updated on October 21, 2020 12:27 pm
All countries
1,129,741
मृत्यु
Updated on October 21, 2020 12:27 pm

प्राथमिक स्वास्थ्य केन्द्र दोधराचाँदनीका डाक्टर चौधरी स्वास्थ्य सेवा पुरस्काद्धारा सम्मानीत

  • 76
    Shares

भुपेन्द्र ओली
दोधराचाँदनी २४ असोज ।
कञ्चनपुरको माहाकाली नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र दोधारा चाँदनीका कार्यरत डा. गगन कुमार चौधरी पुरस्कृत एंवम् सम्मानीत भएका छन् ।
शनिबार स्वास्थ्य निर्देशनालय डोटीले प्राथमिक स्वास्थ्य केन्द्र दोधाराचाँदनीमा कार्यरत डाक्टर चौधरी लाई सम्मान गरिएको हो ।
२०७५ सालबाट माहाकाली नगरपालिका दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा सेवारत रहेका चौधरले स्वास्थ्य केन्द्र सुधारका लागि उल्लेखनीय काम गर्दै आएका छन् ।

जनता र स्थानीय सरकार को निकै विश्वास जितेका चौधरीले यस्तो सम्मान पाउनु स्वास्थ्य केन्द्र का लागि गर्वको विषय भएको छ । दोधारा चाँदनी स्वास्थ्य केन्द्रबाट दैनिक १५० देखि २०० जना विरामी दैनिक सेवा लिने गरेको छन् ।

दैनिक जसो २४ घण्टा खटिने गरेका डा. चौधरीलाई सुदूरपश्चिम स्वास्थ्य वनर्देशनालय डोटीले सम्मान पत्र र प्रदेश स्वास्थ्य सेवा पुरस्कार नगद २० हजारले पुरस्कृत गरेको हो ।

 

  • 76
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

छोरीलाई बलात्कार प्रयास गरेको आरोपमा बुवा पक्राउ

भुपेन्द्र ओली दोधरा चाँदनी ४ असोज । कञ्चनपुरको माहाकाली नगरपालीकाकाका एक पुरुष आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । माहाकाली नगरपालिकाका ५१ बर्षीय पुरुषले...

राहत वितरणमा वास्तविक पिडितलाई छुटाएको भन्दैँ विरोध

भुपेन्द्र ओली महेन्द्रनगर २ कार्तिक । कञ्चनपुरको माहाकाली नगरपालिकामा राहत विरतणमा वास्तविक पिडितलाई छुटाएको भन्दैँ स्थानीयले विरोध जनाएका छन् । आईतबार वडा नम्बर का स्थानीयले...

४० औं विश्व खाद्य दिवसका अबसरमा संवाद कार्यक्रम सम्पन्न

हाम्रो पहलः दिगो कृषि, पोषिलो आहार भन्ने मुल नाराका साथ कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा शुक्रबार ४० औ विश्व खाद्य दिवस मनाइएको छ । कृषि ज्ञान केन्द्र...