कोभिड–१९ लाइभ अपडेट

All countries
194,073,918
संक्रमित
Updated on July 24, 2021 1:19 pm
All countries
174,438,185
निको भएका
Updated on July 24, 2021 1:19 pm
All countries
4,160,362
मृत्यु
Updated on July 24, 2021 1:19 pm

कोभिड–१९ महामारी लाइभ अपडेट

All countries
194,073,918
संक्रमित
Updated on July 24, 2021 1:19 pm
All countries
174,438,185
निको भएका
Updated on July 24, 2021 1:19 pm
All countries
4,160,362
मृत्यु
Updated on July 24, 2021 1:19 pm

दुर्घटना न्युनिकरण गर्नका लागी नियमित ट्राफिक चेकजाच

  • 169
    Shares

भुपेन्द्र ओली
दोधाराचादँनीः माहाकाली नगरपालिकामा सडक दुर्घटना बढेको भन्दै इलाका प्रहरी कार्यालय, दोधाराले दुर्घटना न्युनिकरण गर्नका लागी नियमित ट्राफिक चेकजाच शुरु गरेको छ ।

महाकाली नगरपालिकामा खुला सिमा भएका कारण भारतीय नम्बरका सवारीसाधनहरु बढी चलनचल्तीमा रहेको र अक्सर गरी भारतीय नम्बरका सवारी साधनहरु दुर्घटनामा पर्ने स्थानियहरु बताउछन । माहाकाली नगरपालिकामा सडक दुर्घटना बढेका कारण सवारी साधन चेक जाच बढाईएको इलाका प्रहरी कार्यालय, दोधाराले जनायो ।

इलाका प्रहरी कार्यालय, दोधाराका प्रमुख प्रहरी निरीक्षक लालबहादुर बमले नियमित चेक जाच गरेपछि हाल सबारी दुर्घटनामा कमि आएको बताउनुभयो ।

  • 169
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

फियान नेपालद्धारा महाकाली सिँचाई आयोजनाको प्रभावकारी व्यवस्थापनका लागि छलफल

महेन्द्रनगर ८ असार । कञ्चनपुरमा महाकाली सिँचाई आयोजनाको प्रभावकारी व्यवस्थापनका लागि सरोकारवाला निकायसँग छलफल गरिएको छ । फियान नेपालको आयोजनामा महाकाली सिँचाईको प्रभावलाई दिर्घकालिन व्यवस्थापन...

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ३ मन्त्रीसँग माग्यो स्पष्टीकरण

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने ३ मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह...

भगवान कृष्ण,भगवान गौतम बुद्ध, जैन मुनी भद्रबाहु, सम्राट अशोक – सन्दर्भ काठमाण्डौ भ्रमण

-शरदचन्द्र ओझा ,भवनियापुर–१४ नेपालगँज अनुश्रुती कालको बारेमा गरिएको बिश्लेषण अनुसार दानासुर नामको राक्षसले काठमाण्डौ उपत्यकालाई पुनः जलमग्न पारेकोले द्वारकाबाट भगवान श्री कृष्ण को आगमन यहाँ...