कोभिड–१९ लाइभ अपडेट

All countries
194,073,918
संक्रमित
Updated on July 24, 2021 1:19 pm
All countries
174,438,185
निको भएका
Updated on July 24, 2021 1:19 pm
All countries
4,160,362
मृत्यु
Updated on July 24, 2021 1:19 pm

कोभिड–१९ महामारी लाइभ अपडेट

All countries
194,073,918
संक्रमित
Updated on July 24, 2021 1:19 pm
All countries
174,438,185
निको भएका
Updated on July 24, 2021 1:19 pm
All countries
4,160,362
मृत्यु
Updated on July 24, 2021 1:19 pm

सरकारी विद्यालयमा भर्ना शुल्क रोक्न सनसेट युवा समुहद्धारा नगर प्रमुखलाई ज्ञापन–पत्र

  • 273
    Shares

भुपेन्द्र ओली
सनसेट युवा समुहले महाकाली नगरपालीकामा सामुदायिक बिद्यालयहरुले बिद्यार्थी भर्ना कार्यक्रम सन्चालन गरि भर्ना शुल्क लिइरहेको भन्दै सामुदायिक विद्यालयहरुमा माध्यमिक तहसम्म शुल्क नलिने बातावरण बनाउन भन्दै बुधवार माहाकाली नगरपालीका नगर प्रमुख बिर बहादुर सुनारलाई ज्ञापन पत्र बुझाएको छ ।

माहाकाली नगरपालीका भित्र रहेका सामुदायिक बिद्यालयहरुले साउनदेखि बिद्यार्थी भर्ना कार्यक्रम शुरु गरि भर्ना शुल्क उठाइरहेको  विरोधमा  शुल्क उठाउन बन्द गर्न ज्ञापन पत्र बुझाइएको सनसेट युवा समुहले जनाएको छ ।
सामुदायिक बिद्यालयहरुले भर्ना शुल्क लिईरहेको भन्ने जनगुनासो आए पछि माहाकाली नगरपालीकाका युवाहरुको संगठन सनसेट युवा समुहका पदाधिकारीहरु र स्थानिय पत्रकारहरुले स्थलगत अनुगमन गरेका थिए ।

अनुगमनका क्रममा शुल्क लिएको भेटिएको थियो । नेपालको संबिधानले माध्यमिक तह सम्मको शिक्षा निशुल्क हुनुपर्ने ब्यबस्था गरेपनि शिक्षक दरबन्दी नभएका कारणा निजीस्रोतबाट शिक्षकहरुलाई पारिश्रमिक ब्यबस्था गर्नुपर्ने बाध्यता रहेकाे विद्यालयले जनाए । बिद्यालय सञ्चालनका लागी अथिर्क स्ाेत कम भएकाले चन्दाका रुपमा आर्थीक स्रोत जुटाउनु परेको शिक्षकहरुको गुनासो रहेको छ ।

विश्वभरी कोरोना भाईरसको संक्रमणले आक्रान्त भईरहेका बेला माहाकालीका बिद्यालयहरु सञ्चालनमा नभएको अबस्थामा बिद्यार्थीहरुबाट भर्ना शुल्क लिनु अस्वभाबिक भएको र सोही गति बिधिलाई तत्काल रोक्नु पर्ने भन्दै सनसेट युवा सगठन का अध्यक्ष रमेश भण्डारीले महाकाली नगरपालीका ज्ञापन पत्र बुझाईएको बताउनु भयो ।

  • 273
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

फियान नेपालद्धारा महाकाली सिँचाई आयोजनाको प्रभावकारी व्यवस्थापनका लागि छलफल

महेन्द्रनगर ८ असार । कञ्चनपुरमा महाकाली सिँचाई आयोजनाको प्रभावकारी व्यवस्थापनका लागि सरोकारवाला निकायसँग छलफल गरिएको छ । फियान नेपालको आयोजनामा महाकाली सिँचाईको प्रभावलाई दिर्घकालिन व्यवस्थापन...

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ३ मन्त्रीसँग माग्यो स्पष्टीकरण

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने ३ मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह...

भगवान कृष्ण,भगवान गौतम बुद्ध, जैन मुनी भद्रबाहु, सम्राट अशोक – सन्दर्भ काठमाण्डौ भ्रमण

-शरदचन्द्र ओझा ,भवनियापुर–१४ नेपालगँज अनुश्रुती कालको बारेमा गरिएको बिश्लेषण अनुसार दानासुर नामको राक्षसले काठमाण्डौ उपत्यकालाई पुनः जलमग्न पारेकोले द्वारकाबाट भगवान श्री कृष्ण को आगमन यहाँ...