कोभिड–१९ लाइभ अपडेट

All countries
41,050,369
संक्रमित
Updated on October 21, 2020 12:27 pm
All countries
30,146,020
निको भएका
Updated on October 21, 2020 12:27 pm
All countries
1,129,741
मृत्यु
Updated on October 21, 2020 12:27 pm

कोभिड–१९ महामारी लाइभ अपडेट

All countries
41,050,369
संक्रमित
Updated on October 21, 2020 12:27 pm
All countries
30,146,020
निको भएका
Updated on October 21, 2020 12:27 pm
All countries
1,129,741
मृत्यु
Updated on October 21, 2020 12:27 pm

इन्सेकको टोलीद्वारा जिल्लाको मानवअधिकार अवस्था अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदुरपश्चिम प्रदेश कार्यालयको टोलीले कञ्चनपुर जिल्लाको मानव अधिकार अवस्थाका बारेमा अनुगमन गरेको छ ।

इन्सेक सुदुरपश्चिम प्रदेश संयोजक खडकराज जोशी , प्रदेश कार्यालयका कार्यक्रम फोकल पर्सन राजकुमार चौधरी र इन्सेक जिल्ला प्रतिनिधि कोमलनिरन्जन भाट लगायतको टोलीले सरोकारवाला निकायलाई भेटेर कञ्चनपुर जिल्लाको मानव अधिकार अवस्थाका बारेमा जानकारी लिएको हो ।

अनुगमनका लागि असोज २९ गते जिल्ला पुगेको टोलीले उच्च अदालत महेन्द्रनगर इजलासका न्यायधिश टंक गुरुङ्ग, उच्च अदालत महेन्द्रनगर इजलासका बार एसोसियनका अध्यक्ष उद्धबराज भट्ट, प्रमुख जिल्ला अधिकारी, मानव अधिकारकर्मी, नागरिक समाजका प्रतिनिधि लगायतसँग भेटघाट गरी जिल्लाको मानव अधिकार अवस्थाका बारेमा जानकारी लिएको हो ।

अनुगमन टोलीले नेपाल भारत पश्चिम सिमा गडडाचौकीमा आप्रबासी नेपालीहरुको आवतजावतको अबस्था लगायत कोभिड–१९ ले पारेका प्रभावका बारेमा जानकारी लिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

छोरीलाई बलात्कार प्रयास गरेको आरोपमा बुवा पक्राउ

भुपेन्द्र ओली दोधरा चाँदनी ४ असोज । कञ्चनपुरको माहाकाली नगरपालीकाकाका एक पुरुष आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । माहाकाली नगरपालिकाका ५१ बर्षीय पुरुषले...

राहत वितरणमा वास्तविक पिडितलाई छुटाएको भन्दैँ विरोध

भुपेन्द्र ओली महेन्द्रनगर २ कार्तिक । कञ्चनपुरको माहाकाली नगरपालिकामा राहत विरतणमा वास्तविक पिडितलाई छुटाएको भन्दैँ स्थानीयले विरोध जनाएका छन् । आईतबार वडा नम्बर का स्थानीयले...

४० औं विश्व खाद्य दिवसका अबसरमा संवाद कार्यक्रम सम्पन्न

हाम्रो पहलः दिगो कृषि, पोषिलो आहार भन्ने मुल नाराका साथ कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा शुक्रबार ४० औ विश्व खाद्य दिवस मनाइएको छ । कृषि ज्ञान केन्द्र...