कोभिड–१९ लाइभ अपडेट

All countries
41,042,579
संक्रमित
Updated on October 21, 2020 10:23 am
All countries
30,142,150
निको भएका
Updated on October 21, 2020 10:23 am
All countries
1,129,591
मृत्यु
Updated on October 21, 2020 10:23 am

कोभिड–१९ महामारी लाइभ अपडेट

All countries
41,042,579
संक्रमित
Updated on October 21, 2020 10:23 am
All countries
30,142,150
निको भएका
Updated on October 21, 2020 10:23 am
All countries
1,129,591
मृत्यु
Updated on October 21, 2020 10:23 am

नदी किनारमा मृत भेटिएका असइको धारिलो हतियार प्रयोग गरी हत्या

  • 16
    Shares

धनगढीः धनगढीको मोहना नदी किनारमा मृत भेटिएका असइ गोबिन्द बिकको धारिलो हतियार प्रयोग गरी हत्या भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यालयले प्रारम्भीक अनुसन्धानका क्रममा बिकको धारिलो हतियार प्रयोग गरी हत्या गरेको हुनसक्ने जनाएकाे छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले प्रारम्भीक अनुसन्धानका क्रममा असई बिकको हत्या गरी नदीमा शव फालिएको हुनसक्ने बताए।

प्रहरी वरिष्ठ उपरिक्षक सिहले बिकको घाँटीको चोट हेर्दा धारिलो हतियार प्रयोग भएको देखिएकाले अपराधिक समूहले हत्या गरी फालेको हुनसक्ने बताए।

उनले बिकसँगै शनिबार साँझ नियमित गस्तीमा खटिएका प्रहरी जवान रामबहादुर साउँदको अवस्था अझै अज्ञात रहेकाले अनुसन्धानपछि मात्र बाँकी कुरा खुल्ने बताए ।

अस्थायी प्रहरी विट जुगेडाका इन्चार्ज समेत रहेका प्रहरी सहायक निरिक्षक (असई) बिक र प्रहरी जवान साउँद नियमित गस्तीमा गएका बेला शनिबार साँझदेखि वेपत्ता भएका थिए । बिकको शव मोहना नदी किनारमा भेटिएपनि प्रहरी जवान साउँदको अवस्था अज्ञात रहेको छ ।

बिककाे बा ५८ प ५२८४ नम्बरको मोटरसाइकल शव भेटिएको स्थानदेखि साढे २ किलोमिटर पश्चिमतर्फ भेटिएको छ भने बिकसँग रहेको हतियार फेला नपरेको प्रहरीले जनाएको छ ।

  • 16
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

छोरीलाई बलात्कार प्रयास गरेको आरोपमा बुवा पक्राउ

भुपेन्द्र ओली दोधरा चाँदनी ४ असोज । कञ्चनपुरको माहाकाली नगरपालीकाकाका एक पुरुष आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । माहाकाली नगरपालिकाका ५१ बर्षीय पुरुषले...

राहत वितरणमा वास्तविक पिडितलाई छुटाएको भन्दैँ विरोध

भुपेन्द्र ओली महेन्द्रनगर २ कार्तिक । कञ्चनपुरको माहाकाली नगरपालिकामा राहत विरतणमा वास्तविक पिडितलाई छुटाएको भन्दैँ स्थानीयले विरोध जनाएका छन् । आईतबार वडा नम्बर का स्थानीयले...

४० औं विश्व खाद्य दिवसका अबसरमा संवाद कार्यक्रम सम्पन्न

हाम्रो पहलः दिगो कृषि, पोषिलो आहार भन्ने मुल नाराका साथ कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा शुक्रबार ४० औ विश्व खाद्य दिवस मनाइएको छ । कृषि ज्ञान केन्द्र...