कोभिड–१९ लाइभ अपडेट

All countries
41,040,619
संक्रमित
Updated on October 21, 2020 9:23 am
All countries
30,139,592
निको भएका
Updated on October 21, 2020 9:23 am
All countries
1,129,591
मृत्यु
Updated on October 21, 2020 9:23 am

कोभिड–१९ महामारी लाइभ अपडेट

All countries
41,040,619
संक्रमित
Updated on October 21, 2020 9:23 am
All countries
30,139,592
निको भएका
Updated on October 21, 2020 9:23 am
All countries
1,129,591
मृत्यु
Updated on October 21, 2020 9:23 am

राहत वितरणमा वास्तविक पिडितलाई छुटाएको भन्दैँ विरोध

  • 8
    Shares

भुपेन्द्र ओली

महेन्द्रनगर २ कार्तिक । कञ्चनपुरको माहाकाली नगरपालिकामा राहत विरतणमा वास्तविक पिडितलाई छुटाएको भन्दैँ स्थानीयले विरोध जनाएका छन् ।

आईतबार वडा नम्बर का स्थानीयले कोरोना संक्रमणको समयमा गरिएको लकडाउनमा राहात विरतणमा वास्तविक पिडितले भन्दैँ विरोध प्रर्दशन गरिएको हो ।

नगरपालिकाले निड्स नेपालसँगको सहकार्यमा एमसिआईडी र प्री– कार्डमाफर्त राहात विरतण गरेको थियो । माहाकालीमा–४ र ३ मा तीन लाख ५६ हजार स्थानिय पिडित हरुले वास्तविक बिपन्न लाई राहात न पाएको भन्दै आईतबार वडा नम्बर ४ को कार्यालय मा जुलुससहित प्रर्दशन गरेका थिए । स्थानिय पिडित हरुले वास्तविक पिडित हरुले न पाएर मन परि रुपमा राहत वितरण गरेको आरोप लगाएका छ्न ।
स्थानीय पदम सुनारले विपन्नका नाममा सम्पन्नले राहत पाएको भन्दै बिरोधका लागि वडा कार्यालयमा आएको बताए । उनले वास्तविक पिडित हरुले न पाएर मन परि रुपमा राहत बितरण गरेको आरोप लगाए ।

दिने दाताले गरिब विपन्नका लागि दिएको राहत जनप्रतिनिधीले आफन्तको नाम राखेर खुवाए । ‘जसको पक्की घर जमिन पनि प्रसस्त छ, ‘उनले भने, यस्तै व्यक्तिलाई राहत पाईयो ।’ रोजगारी भएकाहरुले राहत पाएपछि बिरोध गर्न आएको उनले बताए ।

निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले राहात वितरणका लागि जनप्रतिधि मार्फत राहतका लागि नामावली माग गरिएको बताए । ‘हामीले वडा कार्यालयमार्फत अति विपन्नको नामावली माग गरेका थियौँ, ‘उनले भने, ‘त्यही अनुरुप फारम भरेर सप्टवेयरमार्फत छनौटको आधारमा राहत वितरण गरिएको हो ।’

महाकाली नगरपालिका ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले दोस्रो चरणको राहतमा छुटपुटलाई समेटिने बताए । अर्को चरणमा राहत दिलाउने आवश्वासन पाएपछि आन्दोलनरत परिवार फर्किएका थिए ।

आन्दोलनरत पक्षले वितरण गरिएको राहतमा छानबिनको माग अघि सार्दै गैर लक्षीत वर्गलाई राहात विरतण गरेको पाईएमा पुनः आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

  • 8
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

छोरीलाई बलात्कार प्रयास गरेको आरोपमा बुवा पक्राउ

भुपेन्द्र ओली दोधरा चाँदनी ४ असोज । कञ्चनपुरको माहाकाली नगरपालीकाकाका एक पुरुष आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । माहाकाली नगरपालिकाका ५१ बर्षीय पुरुषले...

राहत वितरणमा वास्तविक पिडितलाई छुटाएको भन्दैँ विरोध

भुपेन्द्र ओली महेन्द्रनगर २ कार्तिक । कञ्चनपुरको माहाकाली नगरपालिकामा राहत विरतणमा वास्तविक पिडितलाई छुटाएको भन्दैँ स्थानीयले विरोध जनाएका छन् । आईतबार वडा नम्बर का स्थानीयले...

४० औं विश्व खाद्य दिवसका अबसरमा संवाद कार्यक्रम सम्पन्न

हाम्रो पहलः दिगो कृषि, पोषिलो आहार भन्ने मुल नाराका साथ कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा शुक्रबार ४० औ विश्व खाद्य दिवस मनाइएको छ । कृषि ज्ञान केन्द्र...