कोभिड–१९ लाइभ अपडेट

All countries
59,640,926
संक्रमित
Updated on November 24, 2020 5:21 pm
All countries
40,781,515
निको भएका
Updated on November 24, 2020 5:21 pm
All countries
1,404,479
मृत्यु
Updated on November 24, 2020 5:21 pm

कोभिड–१९ महामारी लाइभ अपडेट

All countries
59,640,926
संक्रमित
Updated on November 24, 2020 5:21 pm
All countries
40,781,515
निको भएका
Updated on November 24, 2020 5:21 pm
All countries
1,404,479
मृत्यु
Updated on November 24, 2020 5:21 pm

छोरीलाई बलात्कार प्रयास गरेको आरोपमा बुवा पक्राउ

  • 3
    Shares

भुपेन्द्र ओली

दोधरा चाँदनी ४ असोज । कञ्चनपुरको माहाकाली नगरपालीकाकाका एक पुरुष आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।
माहाकाली नगरपालिकाका ५१ बर्षीय पुरुषले अफ्नै १७ बर्षीया छोरीलार्ई जबर्जस्तीकरणी गर्न खोजेको आरोपमा पक्राउ परेका हुन् ।

पिडित बालिकाले आफूमाथि जबर्जस्ती गर्न खोजेको भन्दै इलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा उजुरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पिडित बालिकाको स्वास्थ्य परिक्षण गराइएको र रिपोर्ट आउन बाकी रहेको तथा घटनाको अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक लाल बहादुर बमले बताए । साथै घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

  • 3
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

सुदुरपश्चिमका नक्षत्र स्व. डा. देवीप्रसाद ओझा

शरदचन्द्र ओझा नेपालगँज–१४, भवनियापुर आज अत्यन्त हृदय बिभोर भएर आदरणिय स्व डा देवीप्रसाद ओझा ( साहित्यिक नाम सोमदत्त ओझा) को सम्झनामा केहि लेख्ने जमर्को गर्दैछु । सन्दर्भः...

यस वर्ष भित्रै लालपुर्जा वितरण गर्छाैः नगरप्रमुख हमाल

कञ्चनपुर- कृष्णपुर नगरपालिकाका नगरप्रमुख कर्ण बहादुर हमालले चालु आर्थिक वर्षको मसान्त भित्रै नगरबासीलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गर्ने बताएका छन । भुमिसम्बन्धी समस्या समाधान आयोग...

भीमदत्त नगरपालिकाले बहुप्राविधिक शिक्षालय सञ्चालन गर्ने

महेन्द्रनगरः कञ्चनपुरको भीमदत्त नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि महेन्द्रनगरमा बहुप्रादेशिक शिक्षालय सञ्चालन ल्याउने तयारी गरेको छ । यहाँस्थित महाकाली अस्पतालको साझेदारीमा स्थापना गरिएको महाकाली बहुप्राविधिक शिक्षालयले...