कोभिड–१९ लाइभ अपडेट

All countries
339,594,808
संक्रमित
Updated on January 20, 2022 1:15 pm
All countries
271,001,125
निको भएका
Updated on January 20, 2022 1:15 pm
All countries
5,584,163
मृत्यु
Updated on January 20, 2022 1:15 pm

कोभिड–१९ महामारी लाइभ अपडेट

All countries
339,594,808
संक्रमित
Updated on January 20, 2022 1:15 pm
All countries
271,001,125
निको भएका
Updated on January 20, 2022 1:15 pm
All countries
5,584,163
मृत्यु
Updated on January 20, 2022 1:15 pm

पत्रकार धामीले कोरोना जिते

धनगढीः कञ्चनपुरका पत्रकार सुरेश धामीले कोरोना जितेका छन् ।

गत असोज २४ गते संक्रमण पुष्टि भएका धामीले १८ दिनपछि कोरोना जितेका हुन् । सेती प्रादेशिक अस्पतालमा उपचाररत धामी संक्रमण मुक्त भएपछि बीहिबार डिस्चार्ज हुदैछन् ।

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफूले कोरोना जितेको जानकारी दिएका छन् । उनले आफ्नो उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई धन्यावद समेत व्यक्त गरेका छन् ।

नेपाल पत्रकार महासंघ कञ्चनपुरका सल्लाहकार समेत रहेका धामी महेन्द्रनगरबाट प्रकाशित हुने अपिटुडे दैनिकका प्रकाशक हुन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

फियान नेपालद्धारा महाकाली सिँचाई आयोजनाको प्रभावकारी व्यवस्थापनका लागि छलफल

महेन्द्रनगर ८ असार । कञ्चनपुरमा महाकाली सिँचाई आयोजनाको प्रभावकारी व्यवस्थापनका लागि सरोकारवाला निकायसँग छलफल गरिएको छ । फियान नेपालको आयोजनामा महाकाली सिँचाईको प्रभावलाई दिर्घकालिन व्यवस्थापन...

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ३ मन्त्रीसँग माग्यो स्पष्टीकरण

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने ३ मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह...

भगवान कृष्ण,भगवान गौतम बुद्ध, जैन मुनी भद्रबाहु, सम्राट अशोक – सन्दर्भ काठमाण्डौ भ्रमण

-शरदचन्द्र ओझा ,भवनियापुर–१४ नेपालगँज अनुश्रुती कालको बारेमा गरिएको बिश्लेषण अनुसार दानासुर नामको राक्षसले काठमाण्डौ उपत्यकालाई पुनः जलमग्न पारेकोले द्वारकाबाट भगवान श्री कृष्ण को आगमन यहाँ...