कोभिड–१९ लाइभ अपडेट

All countries
176,092,415
संक्रमित
Updated on June 12, 2021 4:25 pm
All countries
158,287,748
निको भएका
Updated on June 12, 2021 4:25 pm
All countries
3,801,822
मृत्यु
Updated on June 12, 2021 4:25 pm

कोभिड–१९ महामारी लाइभ अपडेट

All countries
176,092,415
संक्रमित
Updated on June 12, 2021 4:25 pm
All countries
158,287,748
निको भएका
Updated on June 12, 2021 4:25 pm
All countries
3,801,822
मृत्यु
Updated on June 12, 2021 4:25 pm

नेपाल आवतजावत सहज गर्नु पर्ने माग गर्दै सीमा नाका क्षेत्रमा भारतीय व्यापारीको प्रदर्शन

गड्डाचाैकीः  भारतीय निकटवर्ती बजार वनवासाका व्यापारीहरुले नेपाल आवतजावत माग राख्दै मंगलवार भारतीय सीमा नाका क्षेत्रमा प्रदर्शन गरेका हुन्।

महेन्द्रनगर लगायतका बजारमा व्यापारीहरुले जान पाउनु पर्ने माग राखेर प्रदर्शनमा उत्रिएका छन्। भारतीय व्यापारीहरू बिना अनुमती सीमा क्षेत्रमा प्रवेश गर्न खोजे पछि सशस्त्र प्रहरीले रोकेको थियो।

भारतीय व्यापारीहरुले विना रोकटोक नेपाल प्रवेशको अनुमतीको माग गर्दै प्रदर्शनमा उत्रिए पछि भारतीय सुरक्षाकर्मीले समस्या हल गर्ने अश्वासन दिए पछि उनीहरु फिर्ता भए।

भारतबाट पेन्सन बुझदै आएका नेपालीहरुलाई समेत व्यापारीहरुले केही समयका लागि सीमा नाकामा रोकेका थिए।

दुवै देशका सुरक्षा निकायको सहमतीमा भारतीय निकटबर्ती बजारका व्यापारीहरुलाई नेपाल आवतजावत गर्न दिनका लागि पहल गर्ने भारतीय शारदा वैराज चौकीका इन्चार्ज एसआई गोविंद सिंह बिष्टले सम्झाए पछि उनीहरु फिर्ता भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ३ मन्त्रीसँग माग्यो स्पष्टीकरण

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने ३ मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह...

भगवान कृष्ण,भगवान गौतम बुद्ध, जैन मुनी भद्रबाहु, सम्राट अशोक – सन्दर्भ काठमाण्डौ भ्रमण

-शरदचन्द्र ओझा ,भवनियापुर–१४ नेपालगँज अनुश्रुती कालको बारेमा गरिएको बिश्लेषण अनुसार दानासुर नामको राक्षसले काठमाण्डौ उपत्यकालाई पुनः जलमग्न पारेकोले द्वारकाबाट भगवान श्री कृष्ण को आगमन यहाँ...

नेपाल कानुन व्यवसायी परिषदको पहिलो पञ्चबर्षिय रणनीतिक योजनाको मस्यौदा उपर छलफल

नेपाल कानुन व्यवसायी परिषदले पहिलो पटक कानुन व्यवसायीहरुको पेशागत हक हितका लागी पहिलो पञ्चबर्षिय रणनीतिक योजनाको मस्यौदा उपर आइतवार छलफल भएको छ । कानुन व्यवसायीको...