कोभिड–१९ लाइभ अपडेट

All countries
264,498,101
संक्रमित
Updated on December 3, 2021 1:28 pm
All countries
236,741,050
निको भएका
Updated on December 3, 2021 1:28 pm
All countries
5,250,283
मृत्यु
Updated on December 3, 2021 1:28 pm

कोभिड–१९ महामारी लाइभ अपडेट

All countries
264,498,101
संक्रमित
Updated on December 3, 2021 1:28 pm
All countries
236,741,050
निको भएका
Updated on December 3, 2021 1:28 pm
All countries
5,250,283
मृत्यु
Updated on December 3, 2021 1:28 pm

कर्मचारी मिलन केन्द्र तदर्थ समिति गठन

बाजुरा-बुढीनन्दा नगरपालिका बाजुरामा शनिबार कर्मचारी मिलन केन्द्र तदर्थ समिति गठन भएको छ ।

स्थानिय स्तरमा गैसस, सामाजिक संघसंस्था लगायत निजि क्षेत्रहरुसंग समन्वय र सहकार्यगर्नका लागी सजिलो होस भन्ने उदेश्यले बुढीनन्दा नगरपालिकामा कर्मचारी मिलन केन्द्र तदर्थ समिति गठन भएको छ ।

बुढीनन्दा नगरपालिका बाजुराका प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बुढाको अध्यक्षतामा बसेको कर्मचारीहरुको भेलाले जसे विकको संयोजकत्वमा ५ सदस्यिय तर्दथ समिति गठन भएको छ । यसैगरी शेरबहादुर बुढाको संयोजकत्वमा ५ सदस्यिय सल्लाहकार समिति गठन भएको छ ।

सल्लाहकार समिति संयोजक शेरबहादुर बुढाले कर्मचारी मिलन केन्द्रको स्थापनाले स्थानिय स्तरमा गैसस, सामाजिक संघसंस्था लगायत निजि क्षेत्रहरुसंग समन्वय र सहकार्य गर्न सजिलो हुने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

फियान नेपालद्धारा महाकाली सिँचाई आयोजनाको प्रभावकारी व्यवस्थापनका लागि छलफल

महेन्द्रनगर ८ असार । कञ्चनपुरमा महाकाली सिँचाई आयोजनाको प्रभावकारी व्यवस्थापनका लागि सरोकारवाला निकायसँग छलफल गरिएको छ । फियान नेपालको आयोजनामा महाकाली सिँचाईको प्रभावलाई दिर्घकालिन व्यवस्थापन...

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ३ मन्त्रीसँग माग्यो स्पष्टीकरण

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने ३ मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह...

भगवान कृष्ण,भगवान गौतम बुद्ध, जैन मुनी भद्रबाहु, सम्राट अशोक – सन्दर्भ काठमाण्डौ भ्रमण

-शरदचन्द्र ओझा ,भवनियापुर–१४ नेपालगँज अनुश्रुती कालको बारेमा गरिएको बिश्लेषण अनुसार दानासुर नामको राक्षसले काठमाण्डौ उपत्यकालाई पुनः जलमग्न पारेकोले द्वारकाबाट भगवान श्री कृष्ण को आगमन यहाँ...