कोभिड–१९ लाइभ अपडेट

All countries
176,092,415
संक्रमित
Updated on June 12, 2021 4:25 pm
All countries
158,287,748
निको भएका
Updated on June 12, 2021 4:25 pm
All countries
3,801,822
मृत्यु
Updated on June 12, 2021 4:25 pm

कोभिड–१९ महामारी लाइभ अपडेट

All countries
176,092,415
संक्रमित
Updated on June 12, 2021 4:25 pm
All countries
158,287,748
निको भएका
Updated on June 12, 2021 4:25 pm
All countries
3,801,822
मृत्यु
Updated on June 12, 2021 4:25 pm

१० महिनापछि खुल्याे गड्डाचौकी नाका

  • 3K
    Shares

कञ्चनपुरः सरकारले भारतसँग जोडिएका सुदूरपश्चिमका सबै सीमानाका शुक्रबारदेखि खुला गरेको छ।

मन्त्रीपरिषद्को निर्णयका आधारमा गृह मन्त्रालयले सीमा नाका खुला गरिएको जनाएको छ। मन्त्रालयका अनुसार कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको खलङ्गा र पुलघाट नाका पूर्ण रुपमा खुला गरिएको हो।

नाका खुलेसँगै दुवै देशका नागरिकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालन गरि अब सहज आवतजावत गर्न सक्नेछन्। तर सीमानाकाबाट तेस्रो देशका नागरिकलाई भने प्रवेश अनुमति नदिइएको मन्त्रालयले जनाएको छ।

सरकारले कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैत १० गतेदेखि नेपाल–भारत सीमा नाका बन्द गरेको थियो। त्यसपछि बीचमा सीमा नाकाको आवागमनलाई केही सहज बनाइएकोे भएपनि भारतीय नागरिकलाई प्रवेश अनुमती दिइएको थिएन।

  • 3K
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ३ मन्त्रीसँग माग्यो स्पष्टीकरण

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने ३ मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह...

भगवान कृष्ण,भगवान गौतम बुद्ध, जैन मुनी भद्रबाहु, सम्राट अशोक – सन्दर्भ काठमाण्डौ भ्रमण

-शरदचन्द्र ओझा ,भवनियापुर–१४ नेपालगँज अनुश्रुती कालको बारेमा गरिएको बिश्लेषण अनुसार दानासुर नामको राक्षसले काठमाण्डौ उपत्यकालाई पुनः जलमग्न पारेकोले द्वारकाबाट भगवान श्री कृष्ण को आगमन यहाँ...

नेपाल कानुन व्यवसायी परिषदको पहिलो पञ्चबर्षिय रणनीतिक योजनाको मस्यौदा उपर छलफल

नेपाल कानुन व्यवसायी परिषदले पहिलो पटक कानुन व्यवसायीहरुको पेशागत हक हितका लागी पहिलो पञ्चबर्षिय रणनीतिक योजनाको मस्यौदा उपर आइतवार छलफल भएको छ । कानुन व्यवसायीको...