कोभिड–१९ लाइभ अपडेट

All countries
244,408,870
संक्रमित
Updated on October 25, 2021 6:12 am
All countries
219,705,500
निको भएका
Updated on October 25, 2021 6:12 am
All countries
4,963,458
मृत्यु
Updated on October 25, 2021 6:12 am

कोभिड–१९ महामारी लाइभ अपडेट

All countries
244,408,870
संक्रमित
Updated on October 25, 2021 6:12 am
All countries
219,705,500
निको भएका
Updated on October 25, 2021 6:12 am
All countries
4,963,458
मृत्यु
Updated on October 25, 2021 6:12 am

मेरियट होटलमा ओली र माधवबीच भेटवार्ता

काठमाडौंः झन्डै विभाजनको संघारमा पुगेको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता भएको छ। राजधानीको मेरियट होटलमा अहिले वार्ता जारी छ।

वार्तामा पार्टीका नेता तथा अर्थमन्‍त्री विष्णु पौडेल पनि सहभागी छन्। पार्टी एकता जोगाउने विषयमा वार्ता केन्द्रित रहेको बताइएको छ।

ओलीले नेपालसहित २७ सांसदलाई स्पस्टीकरण सोधेर कारबाहीको चेतावनी दिएपछि पार्टी विवादले उत्कर्ष लिएको हो। यसअघि युवा नेता योगेश भट्टराई बुधबार बालुवाटार पुगेर पार्टी एकता जोगाउन एमालेका अध्यक्ष तथा प्रधानमन्‍त्री केपी ओलीलाई आग्रह गरेका थिए।

ओलीकै निर्देशनमा एमालेको संस्थापन पक्षले भट्टराईसहित २७ सांसदलाई ओलीले मंगलबार मात्रै दुई दिने अल्टिमेटमसहित स्पष्टीकरण सोधेको छ।माधवकुमार नेपाल समूहले यो स्पष्टीकरणलाई पार्टी विभाजनको प्रयास गरिएको निष्कर्ष निकाल्दै संभावित कदम रोक्नका लागि अदालतमा समेत निवदेन दिएका छन्।

सर्वोच्चको फागुन २३ को फैसलाअनुसार एमाले र माओवादी केन्द्र अलग अलग हैसियत कायम भएपछि एमालेभित्र फेरि आन्तरिक कलह चर्किएको हो। लामो संवादहिनता तोडिएकोले पार्टी एकताका पक्षमा सकारात्मक हुने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

फियान नेपालद्धारा महाकाली सिँचाई आयोजनाको प्रभावकारी व्यवस्थापनका लागि छलफल

महेन्द्रनगर ८ असार । कञ्चनपुरमा महाकाली सिँचाई आयोजनाको प्रभावकारी व्यवस्थापनका लागि सरोकारवाला निकायसँग छलफल गरिएको छ । फियान नेपालको आयोजनामा महाकाली सिँचाईको प्रभावलाई दिर्घकालिन व्यवस्थापन...

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ३ मन्त्रीसँग माग्यो स्पष्टीकरण

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने ३ मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह...

भगवान कृष्ण,भगवान गौतम बुद्ध, जैन मुनी भद्रबाहु, सम्राट अशोक – सन्दर्भ काठमाण्डौ भ्रमण

-शरदचन्द्र ओझा ,भवनियापुर–१४ नेपालगँज अनुश्रुती कालको बारेमा गरिएको बिश्लेषण अनुसार दानासुर नामको राक्षसले काठमाण्डौ उपत्यकालाई पुनः जलमग्न पारेकोले द्वारकाबाट भगवान श्री कृष्ण को आगमन यहाँ...