कोभिड–१९ लाइभ अपडेट

All countries
264,498,101
संक्रमित
Updated on December 3, 2021 1:28 pm
All countries
236,741,050
निको भएका
Updated on December 3, 2021 1:28 pm
All countries
5,250,283
मृत्यु
Updated on December 3, 2021 1:28 pm

कोभिड–१९ महामारी लाइभ अपडेट

All countries
264,498,101
संक्रमित
Updated on December 3, 2021 1:28 pm
All countries
236,741,050
निको भएका
Updated on December 3, 2021 1:28 pm
All countries
5,250,283
मृत्यु
Updated on December 3, 2021 1:28 pm

कञ्चनपुरमा २ जना कोरोना संक्रमितको मृत्यु

कञ्चनपुर जिल्लाका २ जनाको शुक्रवार कोरोना संक्रमणका कारणले मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । महाकाली अस्पतालमा उपचाररत भिमदत्त नगरपालिका १८ का ४० बर्षीय पुरुष र सेती प्रादेशिक अस्पतालमा उपचारररत भीमदत्त नगरपालिका ४ का ५० बर्षिया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

एक हप्ता अगाडी भारतको ईन्दौर बाट आएका पुरुषलाई गत बिहिवार अस्पताल भर्ना गरिएको मा शुक्रवार कोरोना पुष्टि भएको र आईसियूमा राखेर उपचार गर्दै गर्दा शुक्रवार दिउँसो १ बजेतिर मृत्यु भएको अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाले वताए । फोक्सोमा समस्या तथा अक्सिजनको मात्रा घटेको कारणले उनको मृत्यु भएको उनले बताए ।

यसैगरी महिलालाई बिहिवार उपचारको लागि सेती प्रादेशिक अस्पताल पुय्राईएकोमा शुक्रवार उनमा कोरोना पुष्टि भएको थियो । आईसियुमा राखेर उपचार भईरहेको उनमा फोक्सोमा समस्या आए पछि स्वासप्रस्वासमा समस्या भएको चिकित्सकले बताए ।

कञ्चनपुरमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ भने, प्रदेशमा मृतकको संख्या ६१ पुगेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय राजपुुर डोटीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

फियान नेपालद्धारा महाकाली सिँचाई आयोजनाको प्रभावकारी व्यवस्थापनका लागि छलफल

महेन्द्रनगर ८ असार । कञ्चनपुरमा महाकाली सिँचाई आयोजनाको प्रभावकारी व्यवस्थापनका लागि सरोकारवाला निकायसँग छलफल गरिएको छ । फियान नेपालको आयोजनामा महाकाली सिँचाईको प्रभावलाई दिर्घकालिन व्यवस्थापन...

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ३ मन्त्रीसँग माग्यो स्पष्टीकरण

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने ३ मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह...

भगवान कृष्ण,भगवान गौतम बुद्ध, जैन मुनी भद्रबाहु, सम्राट अशोक – सन्दर्भ काठमाण्डौ भ्रमण

-शरदचन्द्र ओझा ,भवनियापुर–१४ नेपालगँज अनुश्रुती कालको बारेमा गरिएको बिश्लेषण अनुसार दानासुर नामको राक्षसले काठमाण्डौ उपत्यकालाई पुनः जलमग्न पारेकोले द्वारकाबाट भगवान श्री कृष्ण को आगमन यहाँ...