कोभिड–१९ लाइभ अपडेट

All countries
176,092,415
संक्रमित
Updated on June 12, 2021 4:25 pm
All countries
158,287,748
निको भएका
Updated on June 12, 2021 4:25 pm
All countries
3,801,822
मृत्यु
Updated on June 12, 2021 4:25 pm

कोभिड–१९ महामारी लाइभ अपडेट

All countries
176,092,415
संक्रमित
Updated on June 12, 2021 4:25 pm
All countries
158,287,748
निको भएका
Updated on June 12, 2021 4:25 pm
All countries
3,801,822
मृत्यु
Updated on June 12, 2021 4:25 pm

जनप्रतिनिधि तथा न्यायिक समिति सदस्यहरुका लागी क्षमता अभिबृद्धी तथा पुर्न ताजगि तालिम सम्पन्न

बैशाख ११ गते । बेदकोट नगरपालिकाका जनप्रतिनिधिहरु तथा न्यायिक समितका सदस्यहरुलाई क्षमता अभिबृद्धी सम्बन्धि पुर्नताजगी तालिम शनिवार सम्पन्न भएको छ ।

बेदकोट नगरपालिका न्यायिक समितिको आयोजनामा शुक्रबारबाट शुरु भएको तालिममा बेदकोट नगरपालिकाका वडा नं १ देखि वडा नं ५ सम्मका जनप्रतिनिधिहरुको सहभागिता रहेको न्यायिक समितिकी संयोजक नगर उप–प्रमुख शुशिला सिहले बताउनुभयो । यसैगरी नगरपालिकाका बाकी जनप्रतिनिधिहरुलाई दोस्रो चरणको तालिममा सहभागी गराईने उपप्रमुख सिहले बताउनु भयो ।

२ दिन सम्म सञ्चालन भएको तालिमको उदघाटन शत्रमा प्रमुख अतिथी नगरप्रमुख अशोक कुमार चन्दले पुर्नताजगी तालिमले जनप्रतिनिधिहरुलाई कार्य सम्पादन गर्न सहज हुने बताउनुभएको थियो ।

२ दिने तालिममा वडा सममितिको काम कर्तव्य र अधिकार, न्यायिक सकितिको काम कर्तव्य र अधिकार, मेलमिलापका चरणहरु, भ्रष्टाचार नियन्त्रणमा जनप्रतिनिधिहरुको भुमिकिा लगायतका विषयमा प्रशिक्षण दिइएको न्यायिक समिति बेदकोटका सदस्य सचीव अमर महराले बताउनु भयो ।

तालिमको सहजीकरण नेपाल कानुन परिषदका सदस्य प्रकाश पाण्डेय, अख्तियार आुसन्धान कार्यालय, महेन्द्रनगरका शाखा अधिकृत हरशिचन्द्र जोशी, कञ्चनपुर जिल्ला अदालतकी शाखा अधिकृत लक्ष्मी भट्ट पाण्डेय र मानवअधिकारकर्मी कोमल निरन्जन भाटले गरेका थिए ।

तालिमका सहभागहिरुले तालिम उपयोगी भएको बताएका थिए । तालिमको समापन समारोहमा न्यायिक समितिकी संयोजक तथा नगर उप–प्रमुख शुशिला सिहले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्न आग्रह गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ३ मन्त्रीसँग माग्यो स्पष्टीकरण

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने ३ मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह...

भगवान कृष्ण,भगवान गौतम बुद्ध, जैन मुनी भद्रबाहु, सम्राट अशोक – सन्दर्भ काठमाण्डौ भ्रमण

-शरदचन्द्र ओझा ,भवनियापुर–१४ नेपालगँज अनुश्रुती कालको बारेमा गरिएको बिश्लेषण अनुसार दानासुर नामको राक्षसले काठमाण्डौ उपत्यकालाई पुनः जलमग्न पारेकोले द्वारकाबाट भगवान श्री कृष्ण को आगमन यहाँ...

नेपाल कानुन व्यवसायी परिषदको पहिलो पञ्चबर्षिय रणनीतिक योजनाको मस्यौदा उपर छलफल

नेपाल कानुन व्यवसायी परिषदले पहिलो पटक कानुन व्यवसायीहरुको पेशागत हक हितका लागी पहिलो पञ्चबर्षिय रणनीतिक योजनाको मस्यौदा उपर आइतवार छलफल भएको छ । कानुन व्यवसायीको...