कोभिड–१९ लाइभ अपडेट

All countries
264,473,438
संक्रमित
Updated on December 3, 2021 11:21 am
All countries
236,729,499
निको भएका
Updated on December 3, 2021 11:21 am
All countries
5,250,054
मृत्यु
Updated on December 3, 2021 11:21 am

कोभिड–१९ महामारी लाइभ अपडेट

All countries
264,473,438
संक्रमित
Updated on December 3, 2021 11:21 am
All countries
236,729,499
निको भएका
Updated on December 3, 2021 11:21 am
All countries
5,250,054
मृत्यु
Updated on December 3, 2021 11:21 am

कञ्चनपुरमा निषेधाज्ञा पालना नगर्ने ३ सय बढी सवारी साधन कारवाहीमा

महेन्द्रनगर । कञ्चनपुर प्रशासनको निर्णय अनुरूप आजबाट सुरु भएको लकडाउन फितलो भएको पाईएको छ ।

कोरोना भाइरसको दोस्रो लहर फैलिए सँगै संक्रमण नियन्त्रण गर्न कञ्चनपुरमा बिहिवार बिहान देखि लकडाउन लागु गरिएको थियो ।

सडकमा मोटरसाईकल अटो, जिप मिनिट्रकहरु निर्वाध संचालनमा रहेको पाइएको थियो । निषेधाज्ञा उल्लंघन गर्ने ३ सय भन्दा बढी सवारी साधनलाई नियन्त्रणमा लिएको छ । निषेधाज्ञा उल्घंन गर्ने ३ सय ७५ सवारी साधनलाई नियन्त्रणमा लिइ कारबाही गरेको जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरले जनाएको छ ।

निषेधाज्ञा गर्नु बाध्यात्मक अवस्था रहेकोले सबै आम नागरिकलाई गम्भीरता पूर्वक स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी घरमै सुरक्षित बस्न आग्रह गरिएको भएपनि खासै त्यसको पालना भएको पाईएको छैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

फियान नेपालद्धारा महाकाली सिँचाई आयोजनाको प्रभावकारी व्यवस्थापनका लागि छलफल

महेन्द्रनगर ८ असार । कञ्चनपुरमा महाकाली सिँचाई आयोजनाको प्रभावकारी व्यवस्थापनका लागि सरोकारवाला निकायसँग छलफल गरिएको छ । फियान नेपालको आयोजनामा महाकाली सिँचाईको प्रभावलाई दिर्घकालिन व्यवस्थापन...

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ३ मन्त्रीसँग माग्यो स्पष्टीकरण

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने ३ मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह...

भगवान कृष्ण,भगवान गौतम बुद्ध, जैन मुनी भद्रबाहु, सम्राट अशोक – सन्दर्भ काठमाण्डौ भ्रमण

-शरदचन्द्र ओझा ,भवनियापुर–१४ नेपालगँज अनुश्रुती कालको बारेमा गरिएको बिश्लेषण अनुसार दानासुर नामको राक्षसले काठमाण्डौ उपत्यकालाई पुनः जलमग्न पारेकोले द्वारकाबाट भगवान श्री कृष्ण को आगमन यहाँ...