कोभिड–१९ लाइभ अपडेट

All countries
244,408,870
संक्रमित
Updated on October 25, 2021 6:12 am
All countries
219,705,500
निको भएका
Updated on October 25, 2021 6:12 am
All countries
4,963,458
मृत्यु
Updated on October 25, 2021 6:12 am

कोभिड–१९ महामारी लाइभ अपडेट

All countries
244,408,870
संक्रमित
Updated on October 25, 2021 6:12 am
All countries
219,705,500
निको भएका
Updated on October 25, 2021 6:12 am
All countries
4,963,458
मृत्यु
Updated on October 25, 2021 6:12 am

वेदकोट नगरपालिकाद्धारा अक्सीजनको आपुर्ती गर्न महाकाली अस्पताललाई १० लाख सहयोग हस्तान्तरण

महेन्द्रनगर १९ बैशाख । कञ्चनपुरको वेदकोट नगरपालिकाले महाकाली प्रादेशिक अस्पताललाई १० लाख सहयोग सहयोग रकम हस्तान्तरण गरेको छ । आईतबार नगर प्रमुख अशोक कुमार चन्दले अस्पतालमै पुगेर अस्पताल विकास समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर) र अस्पतालका मेसु डाक्टर हरिकुमार श्रेष्ठलाई १० लाखको चेक हस्तान्तरण गरेका हुन् ।

नगरपालिकाले केहिदिन अगाडी मात्रै अस्पताललाई अक्सीजन आपुर्तीका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएको थियो । सोही अनुसार आईतबार बिहान अस्पताललाई सहयोग गरिएको नगर प्रमुख चन्दले बताए । उनको अुनसार नगरपालिकाले कोरोना संक्रमित बढ्दै गएका र अस्पतालमा अक्सीजन अभाव हुन थालेपछि सहज आपुर्तीका लागि नगरपालिकाले सहयोग गरेको हो ।

सहयोग रमक ग्रहण गर्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोशीले नगरपालिकालाई धन्यवाद दिए । उनले सहयोग रकमबाट अक्सीजन प्लान्ट स्थापना एंव्म सिलिन्डर खरिद गर्न सहज हुने बताए । साथै अस्पतालले अन्य संघ संस्था र सहयोगीतालाई सहयोगको अपील समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

फियान नेपालद्धारा महाकाली सिँचाई आयोजनाको प्रभावकारी व्यवस्थापनका लागि छलफल

महेन्द्रनगर ८ असार । कञ्चनपुरमा महाकाली सिँचाई आयोजनाको प्रभावकारी व्यवस्थापनका लागि सरोकारवाला निकायसँग छलफल गरिएको छ । फियान नेपालको आयोजनामा महाकाली सिँचाईको प्रभावलाई दिर्घकालिन व्यवस्थापन...

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ३ मन्त्रीसँग माग्यो स्पष्टीकरण

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने ३ मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह...

भगवान कृष्ण,भगवान गौतम बुद्ध, जैन मुनी भद्रबाहु, सम्राट अशोक – सन्दर्भ काठमाण्डौ भ्रमण

-शरदचन्द्र ओझा ,भवनियापुर–१४ नेपालगँज अनुश्रुती कालको बारेमा गरिएको बिश्लेषण अनुसार दानासुर नामको राक्षसले काठमाण्डौ उपत्यकालाई पुनः जलमग्न पारेकोले द्वारकाबाट भगवान श्री कृष्ण को आगमन यहाँ...