कोभिड–१९ लाइभ अपडेट

All countries
244,408,870
संक्रमित
Updated on October 25, 2021 6:12 am
All countries
219,705,500
निको भएका
Updated on October 25, 2021 6:12 am
All countries
4,963,458
मृत्यु
Updated on October 25, 2021 6:12 am

कोभिड–१९ महामारी लाइभ अपडेट

All countries
244,408,870
संक्रमित
Updated on October 25, 2021 6:12 am
All countries
219,705,500
निको भएका
Updated on October 25, 2021 6:12 am
All countries
4,963,458
मृत्यु
Updated on October 25, 2021 6:12 am

कञ्चनपुरमा आज ९५ जनामा कोरोना पुष्टि, ५ संक्रमितको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरमा नयाँ भरियेन्टको कोरोना भाईरसको संक्रमण दिनप्रति दिन बढ्दैँ गईरहेको पाईएको छ । आईतवार जिल्लामा थप ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यायल कञ्चनपुरले जनाएको छ ।

महाकाली अस्पतालमा गरिएको पिसिआर परिक्षणमा ५१ जना र ऐन्टिजिन परिक्षणमा ४४ जना गरी ९५ जनामा कोरोना संक्रमिण पुष्टि भएको हो ।

पिसिआर परिक्षणबाट भीमदत्त नगरपालिकामा ४० जना, शुक्लाफाँटामा ५ जना, , वेदकोटमा २ जना, र लालझाँडी, कृष्णपुर, बेलौरी बेलडाँडीमा मा १्१ जना गरी ५१ जना, त्यसै गरी ऐन्टिजिन परिक्षणमा गडााचौकीमा ५ जना र भीमदत्त नगरपालिकामा गरिएको परिक्षणमा ३९ जना गरी ९५ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका कम्प्युटर अपरेटर महेन्द्रा भटटले जानकारी दिईन् ।

आईतवार भिमदत्त नगरपालिकामा थप ७९ जनामा कोरोना पुष्टि भएको छ पिसिआर परिक्षणबाट ४० जना र ऐन्टिजिन बाट ३९ जनामा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो संगै कञ्चनपुरमा कोरोना संक्रमितको संख्या २ हजार १ सय ८५ पुगेको छ भने, ऐन्टिजिनबाट परिक्षण गर्दा ८ सय ५१ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै सक्रिय संक्रमितको संख्या ४ सय ३ रहेको छ भने, कोरोना बाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

आईतबार पाँच जनाको कोरोना संक्रमितको ज्यान गएको छ । ज्यान गुमाउनमा ४ जना भीमदत्त नगरपालिका र एक जना बेलडाँडी गाउँपालिकाका रहेका छन् ।
१० जनाले कोरोना जिते कोरोना

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

फियान नेपालद्धारा महाकाली सिँचाई आयोजनाको प्रभावकारी व्यवस्थापनका लागि छलफल

महेन्द्रनगर ८ असार । कञ्चनपुरमा महाकाली सिँचाई आयोजनाको प्रभावकारी व्यवस्थापनका लागि सरोकारवाला निकायसँग छलफल गरिएको छ । फियान नेपालको आयोजनामा महाकाली सिँचाईको प्रभावलाई दिर्घकालिन व्यवस्थापन...

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ३ मन्त्रीसँग माग्यो स्पष्टीकरण

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने ३ मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह...

भगवान कृष्ण,भगवान गौतम बुद्ध, जैन मुनी भद्रबाहु, सम्राट अशोक – सन्दर्भ काठमाण्डौ भ्रमण

-शरदचन्द्र ओझा ,भवनियापुर–१४ नेपालगँज अनुश्रुती कालको बारेमा गरिएको बिश्लेषण अनुसार दानासुर नामको राक्षसले काठमाण्डौ उपत्यकालाई पुनः जलमग्न पारेकोले द्वारकाबाट भगवान श्री कृष्ण को आगमन यहाँ...